नियम १
२ परिभाषा
ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले नेपाल फार्मेसी परिषद ऐन, २०५७ सम्झनु पर्छ ।
(ख) “फार्मेसी व्यवसायी” भन्नाले फर्मासिष्ट वा फार्मेसी सहायक सम्झनु पर्छ ।
(ग) “संस्था” भन्नाले शिक्षण संस्था वा फार्मेसी व्यवसाय सम्बन्धी कुनै संस्था
सम्झनु पर्छ र सो शब्दले फार्मेसी सेवा उपलब्ध गराउने जुनसुकै प्रकारको
संस्थालाई समेत जनाउँछ ।
(घ) “शिक्षण संस्था” भन्नाले फार्मेसी (औषधि विज्ञान) सम्बन्धी विषय अध्यापन गर्ने,
गराउने वा तालिम दिने, दिलाउने उद्देश्यले स्थापना भएका शिक्षण वा प्रशिक्षण
संस्था सम्झनु पर्छ र सो शब्दले त्यस प्रयोजनका लागि जुनसुकै नामले स्थापना
भएका फार्मेसी सम्बन्धी शिक्षण वा प्रशिक्षण संस्था सम्झनु पर्छ ।
(ङ) “कर्मचारी” भन्नाले परिषदको सेवामा काम गर्ने कर्मचारी सम्झनु पर्छ ।